सुनसरीमा भएको दुर्घटनामा मृत्यु हुने संख्या पाँच पुग्यो
इटहरी । आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा मउत्यस हनेको संख्या पाँच जना पगेको छ । चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस र पोखराबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना ६ ख ७९५