एनएमबि बैंकद्वारा प्रदेश १ सरकारलाई १०० थान पीपीइ हस्तान्तरण
काठमाडौं । एनएमबि बैंकले बिहीबार प्रदेश १ सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा