खोटाङमा विदेशबाट आएका सबै रिपोर्ट ‘नेगेटिभ’
खोटाङ । विदेशबाट घर फर्किएका खोटाङका ११५ स्थानीय बासिन्दाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) तथा १५ व्यक्तिमा गरिएको नमूना (स्वाब)को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । चैतयता विभिन्न देशबाट घर फर्किएका १० वटै स्थानीय तहका ११५ व्यक्ति आरडिटी तथा १५ व्यक्तिमा