शालिक राख्न सय चिहान भत्काइयो, स्थानीयको विरोधपछि काम ठप्प
खोटाङ । खोटाङमा १४ करोड खर्चेर प्रथम किराती राजा यलम्बर हाङको शालिकसहितको पार्क बनाउन एक सय वटा चिहान भत्काइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाको पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विरोध जनाएका छन् । त्यहाँ यलम्बरको एक सय फिट अग्लो शालिक राखिँदैछ । १५-२०