सङ्घको अनुदानमा निर्भर छौँ : योजनामन्त्री आङ्बुहाङ
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बू ले प्रदेशका बजेटमा ९० प्रतिशत सङ्घको अनुदानमा निर्भर रहेको जानकारी दिनुभएको छ । आर्थिक वर्ष २०७८/७९ को राजस्व र व्ययको वार्षिक अनुमान माथि प्रदेशसभाका सदस्यले राख्नुभएको जिज्ञासाका