इटहरी उपमहानगरले ल्यायो २ अर्ब ३५ करोड बजेट
इटहरी । इटहरी उपमहानगरपालिकाले २ अर्ब ३५ करोड ३१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेको छ। उपमहानगरको तेह्रौँ नगरसभामा उपप्रमुख संगिता कुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । चालु खर्च तर्फ रु १