जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
भोजपुर । आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको थियो । मृत्यु हुनेमा आमचोक