झापामा कक्षा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार
झापा । कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ । दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेकी १८ वर्षकी एनिका अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिएका छन् । अधिकारीको