ससुराली गएका ज्वाइँले श्रीमती गरे हत्या, सासु र छिमेकी घाइते
काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा गएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती गोमा फियाकको मृत्यु भएको हो । बिहीबार बेलुका कुरुम्बाङले श्रीमतीमाथि खुकुरी प्रहार