कोसी प्रदेशको नाम खारेजीको माग गर्दै प्रदेशसभानजिकै उग्र प्रदर्शन
विराटनगर । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले कोसी प्रदेशसभानजिकै सुरु गरेको प्रदर्शनले उग्र रूप लिएको छ । प्रदर्शन र ढुंगामुडाका कारण विराटनगरको देवकोटा चोक रणमैदानमा परिणत भएको छ । सुरक्षाकर्मीलाई