एमाले कोशी प्रदेश अधिवेशनको आज, अध्यक्ष ओलीले गर्ने उदघाटन
विराटनगर । नेकपा एमालेको कोशी प्रदेश कमिटीको अधिवेसन आजबाट सुरु हुदैँछ । अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् । आज र भोलीसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र