विराटनगरमा आगलागी : १ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर
विराटनगर । मोरङको विराटनगरस्थित सातघुम्तीस्थित एक कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर रहेको छ । बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु