फिदिममा बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन
पाँचथर । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ पापुङकी २६ वर्षीय इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको