लागूऔषधसहित ७ जना पक्राउ
काठमाडाैं । देशका विभिन्न स्थानबाटअवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने ४३ वर्षीय