कारागारमा झडप हुँदा दुई जनाको मृत्यु
काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । जेलर राजेन्द्र घिमिरेका अनुसार नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगीको मृत्यु भएको हो । बिनोदलाई जबरजस्ती करणी मुद्दामा १८ वर्ष