म्याराथनको उपाधी जुम्लाका बुढाले उचाले
Download as zipDownload नेपालगन्ज, नेपालगन्ज म्याराथन–२०१७ को उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । क्रियटिभ ह्याण्ड्स संस्थाले आज यहाँ आयोजना गरेको सो म्याराथन दौड प्रतियोगितामा नेपाली सेनाका खडकबहादुर खडका र सशस्त्र प्रहरी बलका गणेशसिंह ठकुरीले क्रमशः दोस्रो र तेस्रो उपाधि