नेपाली चेली बेलायतको टोटेनह्याम फुटबल क्लबमा आबद्ध
लण्डन । भूपू गोर्खा सैनिककी छोरी तथा नेपाली चेली अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गर्नुभएको छ । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र