काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिसले जित्यो
काठमाडौँ । काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको छ । उपाधिसँगै पुलिस क्लबले रु