पीएम कपको उपाधि एपीएफलाई
काठमाडौं । भुवन कार्कीको अर्धशतकप्रेरित एपीएफले फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै एपीएफ पीएम कप च्याम्पियन बनेको छ । अमर रौटेला र मौसम ढकालको तीन-तीन विकेटप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन