उमेशले जिते १६औं धर्मश्रीको खिताब
काठमाडौं । झापाका उमेश राईले १६औं धर्मश्रीको खिताब जितेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । जीतसँगै राईले नगद १० लाख प्राप्त गरेका छन् । यस्तै धिमालले उपबिजेता भए बापत नगद