समूह चरणबाटै बाहिरियो बार्सिलोना
काठमाडौँ । इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गए राति एमास्ट्रडम एरिना स्टेडियममा भएको खेलमा आयाक्सविरुद्ध ३-० गोलको जित निकाल्दै लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । घरेलु टोलीविरुद्धको जितमा लिभरपुलका