एनआईसी एसियाका ग्राहकलाई द्वारिकाज समूहको रेष्टुरेन्टहरूमा छुुट
काठमाडौँं । एनआईसी एसिया बैंकका ग्राहकहरूले द्वारिकाज समूहद्वारा सञ्चालित रेष्टुरेन्टहरूमा विशेष छुुट पाउने भएका छन् । छुुट दिने सम्बन्धमा बैंक र द्वारिकाज समूहबीच भएको सम्झौताअनुसार एनआईसीका ग्राहकहरूले उक्त समूद्वारा सञ्चालित रेष्टुरेन्टहरूमा १५ प्रतिशतसम्म छुुट पाउने भएका हुुन् । सम्झौताअनुुसार एनआईसी