उद्योगी, व्यवसायीको मनोबललाई आघात नपु¥याउन ध्यानाकर्षण
जनकपुरधाम । अति जोखिममा रहेर सेवा दिइरहेका उद्योगी, व्यवसायीको मनोबललाई सुरक्षा निकायद्वारा आघात पु¥याउने गतिविधि गर्न नहुनेतर्फ ध्यानाकर्षण गराइएको छ । अत्यावश्यक वस्तु बिक्री वितरण गरिरहेका उद्योगी, व्यवसायीमाथि लौरो प्रहार गरी पक्राउ गर्ने गतिविधिमा वृद्धि भइरहेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य