१५ खर्ब ३२ अर्बको बजेट पेश
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ बराबरको बजेट संसदमा पेश गरेको छ । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि