काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।
सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरिरहनु भएको छ । सरकारको नयाँ आर्थिक वर्षको आय र व्ययको विवरण बजेट जेठ १५ गते संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।