दशैंपछिको पहिलो सेयर बजारमा उच्च अंकको गिरावट
काठमाडौं । दशैं बिदा पछिको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.८८ अंकले घटेर ४५४.६२ विन्दुमा अडिएको छ। दशैंअघिको अन्तिम