सुनको मूल्य हालसम्मकै उच्च, नयाँ रेकर्ड कायम
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार