सातवटा उद्योग र फर्मलाई कारबाहीका साथै निर्देशन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा उद्योग र फर्मलाई कारबाही गर्नुका साथै निर्देशन दिएकाे छ । विभागको टोलीले आज ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी मापदण्ड विपिरत कार्य गरेकाे भन्दै उपभोक्ता संरक्षण ऐन, २०७५