काठमाडौं । शेयर बजार आज ५० अंकले उकालो लागेको छ । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने उकालो लागेको हो । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव