फलहरूको राजा आँप, ‘अल्टरनेट बियरिङ’ का कारण कम उत्पादन
सर्लाही । “मालदह । आओ आओ ३० रुपयेँमे एक किलो, ५० रुपयेँमे दु किलो मालदह आम लिए ।” जिल्लाका बजारहरुमा बाटोमा आँप बेच्दै गरेका एक विक्रेता ग्राहकलाई आकर्षित गर्न एकोहोरो चिच्याइरहेका थिए । पूर्वपश्चिम लोकमार्गको छेउमा तरकारी तथा फलफूलका ठेलागाडामा