आव ०७८/०७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने एडीबीको प्रक्षेपण
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको ०७८/०७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र रहने प्रक्षेपण गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको प्रक्षेपणमा यस्तो उल्लेख गरेको छ । देउवा सरकारले ०७८/०७९ को आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी आर्थिक