शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै अघि बढाउन आवश्यक
काठमाडौं । हरेक वर्ष फेबु्रअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । काठमाडौंको होटेल हिमालयमा आयोजित ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा डिजिटल शिक्षाको महत्व, आवश्यकता र सरकारी तवरबाट गरिएको प्रयासहरूको बारेमा