सडक सबैले गाडी गुडाउन सक्ने बन्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सडक सबैले गाडी गुडाउन सक्ने बन्नुपर्ने बताउनुभएको छ । प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत सञ्चालन गरिने स्थानीय सडक सञ्जाल कार्यक्रमको शुभारम्भ गर्नुभयो । उहाँले बहादुर गोर्खालीले मात्रै गुडाउने बाटो होइन,