राजस्व हिनामिना गर्ने कर्मचारी जेल चलान
चितवन । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एकजनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनले मालपोत कार्यालय भरतपुरको राजस्व खातामा