एन आई सी एशिया बैंकद्वारा १५.७८९ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको सोमवार सम्पन्न ५११ औं बैठकको निर्णयानुसार आ.व. २०७७/७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (रू. १ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरिएको