एनआईसी एशियाको प्रिपेड डलर कार्ड सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइमार्फत् विदेशबाट वस्तु तथा सेवा खरिदबापतको भुक्तानी गर्ने प्रयोजनका