निर्वाचन खर्च विवरण पेश गर्न आयोगको ताकेता
काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा