घट्यो सुनचाँदीको भाउ
काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले