विलासी वस्तु आयात फुकुवा गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात फुकुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार विलासी वस्तुतर्फ लगाइएको प्रतिबन्ध सरकारले फुकुवा गरेको हो। विदेशी मुद्रा सञ्चिति