सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७