शेयर बजारमा दोहोरो अंकको वृद्धि, ९३ करोड ८ लाख बढीको कारोबार
काठमाडौं । सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १४.२२ अंकले बढेर १८७१.११ विन्दुमा अडिएको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा बन्द भएको थियो । नेप्से बढेसँगै कारोबार