अर्थतन्त्रलाई चाडै लयमा फर्काउँने अर्थमन्त्री पौडेलको दावी
काठमाडौं । नवनिर्वाचित अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको बताउँदै लयमा फर्काउने दावी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन् । राम्रो