शेयर बजारमा १७ अंकको वृद्धि, कारोबार रकम ४ अर्बमाथि
काठमाडौं । नेप्से परिसूचक १७.२४ अंकले बढेर २०४६.२४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.७१ अंकले वृद्धि भएर ३९४.०१ विन्दुमा अडिएको छ । यस्तै सेयर कारोबार साताको पहिलो दिन आइतबार ४ अर्ब बढीको कारोबार भएको छ । पछिल्लो समय नेप्से परिसूचक