नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवद्र्धन गर्नसके व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवद्र्धन गर्नसके मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभएको छ । बिहीबार जुत्ता उत्पादक सङ्घले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको १६ औँ अन्तरराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले