अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या हल गर्न तत्काल नतिजामुखी काम गर्नु जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा ग्लोबल आइएमई बैंक तथा बैंक अफ काठमाडौंबीच मर्जर भई एकीकृत कारोवारको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषदको