विमान दुर्घटनाले हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्काः टान
काठमाडौं । नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ । टानका महासचिव विनोद सापकोटाले एक विज्ञप्ति जारी गरी माघ