काठमाडौँ, निजी क्षेत्रका दुई ठूला अग्रणी वाणिज्य बैैक ग्लोबल आइएमइ बैंक र जनता बैक एकीकृत भएका छन् । वाणिज्य बैकलाई गाभ्ने तथा प्राप्ति नीति ( बिग मर्जर) अन्तर्गत ती दुई ठूला बैक आजदेखि एकीकृत भएका हुन् । चालू आव २०७६/७७