बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँले तोकिएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सयले रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी