काम नलाग्ने नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट÷स्रेडेड टुक्राहरु बिक्रीमा राखेको छ। राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभागका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखिएको जनाएको छ । २