दुई दिन सचिवहरुका कुरा सुनेपछि प्रधानमन्त्री प्रचण्डले दिए ३० बुँदे निर्देशन (पूर्णपाठसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुका कुरा दुई दिन सुनेपछि ३० वुँदे लिखित निर्देशन दिएका छन् । सिंहदरवारमा सोमबार र मंगलबार सचिवहरुसँगको छलफल पछि प्रधानमन्त्री प्रचण्डले सचिवहरूलाई ३० बुँदे लिखित निर्देशन दिएका हुन । सरकारी सेवा सुधार